ne_tq/nam/03/06.md

1.1 KiB

सेनाहरूका परमप्रभु त्‍यसको विरूद्धमा हुनुभएको कारणले गर्दा ती वेश्‍याको विरूद्धमा उहाँले के गर्नुहुनेछ?

परमप्रभुले त्‍यसको फरिया त्‍यसको अनुहारभन्दा माथिसम्म उचालिदिनुहुनेछु र त्‍यसको गुप्‍तांगहरू जाति-जातिलाई, र त्‍यसको शर्म राज्‍यहरूलाई देखाइदिनुहुनेछ । उहाँले त्‍यसमा घिनलाग्‍दो फोहोर फाल्‍नुहुनेछ र त्‍यसलाई घृणित बनाउनुहुनेछ । उहाँले त्‍यसलाई यस्‍तो बनाउनुहुनेछ कि सबैले त्‍यसलाई हेर्नेछन् ।