ne_tq/nam/02/13.md

477 B

निनवेलाई परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले त्यसका रथहरूलाई जलाएर धुँवा बनाउनु हुनेछ, जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नुहुनेछ र भुमिबाट त्‍यसका शिकारलाई हटाइदि‍नुहुनेछ ।