ne_tq/nam/02/07.md

386 B

केको उर्दी जारी गरिएको छ?

यो उर्दी जारी गरिएको छः रानीका वस्‍त्र फुकालिएका छन् र लगिइन् । त्यसका कमारीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन् ।