ne_tq/nam/01/15.md

759 B

असल समाचार लिएर ल्याउनुहुनेका पाउ कहाँ छन्?

असल समाचार ल्याउनुहुनेका पाउ पर्वतहरूमा छन् ।

यहूदाले किन आफ्‍ना चाडहरू मान्‍नुपर्छ र प्रतिज्ञाहरू पुरा गर्नुपर्छ?

दुष्‍टले अब उप्रान्‍त तिनीहरूलाई आक्रमण गर्नेछैन त्‍यसैले यहूदाले आफ्‍ना चाडहरू मान्‍नुपर्छ र भाकलहरू पूरा गर्नुपर्छ ।