ne_tq/mrk/16/20.md

616 B

विश्‍वास गर्नेहरूसित कस्ता चिन्हहरू हुनेछन् भनेर येशूले भन्‍नुभयो?

विश्‍वास गर्नेहरूले भूतहरू धपाउनेछन्; नयाँ भाषाहरूमा बोल्नेछन्; तिनीहरूलाई कुनै बिषालु चिजले हानि गर्नेछैन; अरूहरूलाई निको पार्नेछन् भनी येशूले भन्‍नुभयो । [16:20]