ne_tq/mrk/16/13.md

452 B

येशू उहाँका चेलाहरूकहाँ देखा पर्नुहुँदा उहाँले तिनीहरूको अविश्‍वासको बारेमा तिनीहरूलाई के भन्‍नुभयो ?

येशूले तिनीहरूको अविश्‍वासको लागि चेलाहरूलाई हप्काउनुभयो । [16:13]