ne_tq/mrk/15/06.md

365 B

पिलातसले सामान्यतया चाडको समयमा भिडका लागि के गर्दथे?

चाडको समयमा तिनीहरूले अनुरोध गरेका एक जना कैदीलाई पिलातसले सधैँ मुक्‍त गर्थे । [15:6]