ne_tq/mrk/14/72.md

468 B

तिनी पनि येशूका चेलाहरूमध्ये एक जना थिए भनी तेस्रो पल्ट पत्रुसलाई सोध्दा पत्रुसको प्रतिक्रिया कस्तो थियो ?

पत्रुसले येशूलाई चिन्दैन थिए भनी आफैँलाई सराप्‍दै किरिया हाले । [14:72]