ne_tq/mrk/14/30.md

485 B

पत्रुसले आफू कहिल्यै पनि पछि नहट्ने कुरा बताएपछि येशूले पत्रुसलाई के भन्‍नुभयो ?

दुई पल्ट भाले बास्‍नअगि पत्रुसले येशूलाई तिन पल्ट इन्कार गर्ने थिए भनी येशूले तिनलाई भन्‍नुभयो । [14:30]