ne_tq/mrk/14/22.md

298 B

येशूले चेलाहरूलाई भाँचेको रोटी दिनुहुँदा उहाँले के भन्‍नुभयो?

येशूले भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।” [14:22]