ne_tq/mrk/14/21.md

405 B

उहाँलाई कुन चेलाले पक्राइदिने थियो भनी येशूले भन्‍नुभयो?

उहाँसितै कचौरामा रोटी चोप्‍नेले नै उहाँलाई विश्‍वासघात गर्ने थियो भनी येशूले भन्‍नुभयो । [14:21]