ne_tq/mrk/14/14.md

671 B

तिनीहरू सबैले निस्तार चाडको भोज खानलाई चेलाहरूले ठाउँ कसरी पत्ता लगाए?

सहरभित्र जाओ र गाग्रोमा पानी बोकेको एक जना मानिसको पछिपछि जाओ अनि तिनीहरूले निस्तार-चाडको भोजको निम्ति प्रयोग गर्ने अतिथि कोठा कहाँ छ भनी सोध भनी येशूले तिनीहरूलाई भन्‍नुभयो । [14:12-14]