ne_tq/mrk/14/10.md

356 B

यहूदा इस्करियोत मुख्य पुजारीकहाँ किन गयो?

यहूदा इस्करियोत मुख्य पुजारीकहाँ गयो, ताकि उसले येशूलाई तिनीहरूका हातमा सुम्पन सकोस् । [14:10]