ne_tq/mrk/13/22.md

573 B

यहूदियामा हुनेहरूले विनाशकारी घृणित थोकलाई देख्दा तिनीहरूले के गर्नुपर्छ भनी येशूले भन्‍नुभयो ?

जब यहूदियामा हुनेहरूले विनाशकारी घृणित थोकलाई देख्‍छन् तिनीहरू पहाडहरूतिर भाग्‍नुपर्दछ भनी येशूले भन्‍नुभयो । [13:22]