ne_tq/mrk/13/09.md

555 B

चेलाहरूलाई के हुनेछ भनी येशूले भन्‍नुभयो?

चेलाहरू परिषद्‌हरूमा सुम्पिनेछन्, सभाघरहरूमा कुटपिट गरिनेछन्, अनि साक्षीको रूपमा शासकहरू र राजाहरूका सामुन्‍ने खडा गराइनेछन् भनी येशूले चेलाहरूलाई भन्‍नुभयो । [13:9]