ne_tq/mrk/13/08.md

413 B

प्रसव-वेदनाको सुरुवात के हुनेछ भनी येशूले के भन्‍नुभयो?

प्रसव-वेदनाको सुरुवात लडाइँ, लडाइँहरूको हल्ला, भूकम्प र अनिकालहरू हुनेछ भनी येशूले भन्‍नुभयो । [13:7-8]