ne_tq/mrk/13/05.md

395 B

चेलाहरूलाई केको बारेमा होसियार हुनुपर्छ भनी येशूले भन्‍नुभयो?

तिनीहरूलाई कसैले नभड्काओस् भनी चेलाहरू होसियार हुनुपर्छ भनी येशूले भन्‍नुभयो । [13:5-6]