ne_tq/mrk/12/26.md

592 B

धर्मशास्‍त्रबाट पुनरुत्थान छ भनी येशूले कसरी देखाउनुभयो?

येशूले मोशाको पुस्तकबाट उद्धृत गर्नुभयो जहाँ परमेश्‍वर भन्‍नुहुन्छ, कि उहाँ अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुनुहुन्छ । तब सबै जना अझै जीवित नै हुनुपर्छ । [12:26-27]