ne_tq/mrk/12/23.md

394 B

तिनीहरूको भुलका लागि येशूले सदुकीहरूलाई के कारण दिनुभयो?

येशूले भन्‍नुभयो, कि सदुकीहरूले न त धर्मशास्‍त्र न परमेश्‍वरको शक्‍तिलाई जानेका थिए । [12:23]