ne_tq/mrk/11/30.md

584 B

मुख्य पुजारी, शास्‍त्रीहरू र धर्म-गुरुहरूले यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट थियो भनेर किन जवाफ दिन चाहेनन्?

तिनीहरूले जवाफ दिन चाहेनन्, किनभने तिनीहरूले किन यूहन्‍नालाई विश्‍वास गरेनौ भनी येशूले भन्‍नुहुने थियो । [11:30]