ne_tq/mrk/11/25.md

498 B

प्रार्थनामा हामीले माग्‍ने हरेक कुराको बारेमा येशूले के भन्‍नुभयो?

येशूले भन्‍नुभयो, कि हामीले प्रार्थनामा मागेका हरेक कुरा हामीले पाइसकेका छौँ भनी विश्‍वास गर, अनि यो हाम्रो हुनेछ । [11:25]