ne_tq/mrk/11/17.md

809 B

धर्मशास्‍त्रअनुसार मन्दिर कस्तो हुनुपर्ने थियो भनी येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि मन्दिर सबै जातिका लागि प्रार्थनाको घर हुनुपर्ने थियो । [11:17]

मुख्य पुजारी र शास्‍त्रीहरूले मन्दिरलाई के बनाएका थिए भनी येशूले भन्‍नुभयो?

तिनीहरूले मन्दिरलाई डाँकुहरूको ओडार बनाएका थिए भनी येशूले भन्‍नुभयो । [11:17]