ne_tq/mrk/11/15.md

450 B

येशू यस पटक मन्दिर क्षेत्रमा प्रवेश गर्नुहँदा उहाँले के गर्नुभयो?

येशूले बेच्नेहरू र किन्‍नेहरूलाई धपाउनुभयो, अनि कसैलाई मन्दिरबाट व्यापारका मालहरू लान दिनुभएन । [11:15-16]