ne_tq/mrk/10/48.md

439 B

चेलाहरूमा ठुलो हुने इच्छा गर्नेहरूले कसरी जिउनुपर्छ भनी येशूले भन्‍नुभयो?

येशूले भन्‍नुभयो, कि चेलाहरूमा महान् हुने इच्छा गर्ने सबैका सेवक हुन तत्पर हुनुपर्छ । [10:48]