ne_tq/mrk/10/29.md

531 B

येशूको खातिर घर, परिवार र जग्गा जमिन छोड्नेहरूले के प्राप्‍त गर्नेछन् भनी येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि सतावटको साथसाथै यस संसारमा सय गुणा बढी पाउनेछ, र आउँदो युगमा अनन्त जीवन पाउनेछन् । [10:29-30]