ne_tq/mrk/10/26.md

412 B

धनी व्यक्‍तिले पनि उद्धार पाउन सक्थ्यो भनी येशूले कसरी भन्‍नुभयो?

येशूले भन्‍नुभयो, कि मानिसका लागि यो असम्भव छ, तर परमेश्‍वरका लागि सबै कुरा सम्भव छ । [10:26-27]