ne_tq/mrk/10/22.md

430 B

कसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन हुन्छ भनी येशूले भन्‍नुभयो?

येशूले भन्‍नुभयो, कि धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन थियो । [10:22]