ne_tq/mrk/10/15.md

503 B

स्वर्गमा प्रवेश गर्नका निम्ति यसलाई कसरी ग्रहण गर्नुपर्छ भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो यसमा प्रवेश गर्नका निम्ति परमेश्‍वरको राज्यलाई एउटा सानो बालकझैँ ग्रहण गर्नुपर्दछ । [10:15]