ne_tq/mrk/10/14.md

537 B

ती स-साना बालबालिकाहरू उहाँका ल्याउनेहरूलाई हप्काउने चेलाहरूप्रति येशूको प्रतिक्रिया कस्तो थियो ?

येशू चेलाहरूसित रिसाउनुभयो र स-साना बालबालिकाहरूलाई “मकहाँ आउन देओ” भनी तिनीहरूलाई भन्‍नुभयो । [10:13-14]