ne_tq/mrk/09/42.md

385 B

येशूमा विश्‍वास गर्ने एक जना सानोलाई बाधा दिनेको निम्ति के नै असल हुने थियो ?

उसलाई त जाँतो घिच्रोमा बाँधेर समुन्द्रमा फाल्‍नु असल हुने थियो । [9:42]