ne_tq/mrk/09/36.md

631 B

जब कसैले येशूको नाउँमा एक जना सानो बालकलाई ग्रहण गर्ला उसले कसलाई पनि ग्रहण गरिरहेको हुन्छ ?

जब कसैले येशूको नाममा एउटा सानो बालकलाई ग्रहण गर्छ, उसले येशूलाई पनि ग्रहण गरिरहेको हुन्छ र उहाँलाई पठाउनुहुनेलाई पनि ग्रहण गरिरहेको हुन्छ । [9:36-37]