ne_tq/mrk/09/31.md

309 B

चेलाहरूले बाटोमा केको बारेमा बहस गरिरहेका थिए ?

तिनीहरूमा सबैभन्दा ठुलो को थियो भनी चेलाहरूले बहस गरिरहेका थिए । [9:31]