ne_tq/mrk/09/09.md

504 B

तिनीहरूले पर्वतमा देखेको बिषयमा येशूले चेलाहरूलाई के आज्ञा गर्नुभयो ?

मानिसका पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्‍नू भनी येशूले तिनीहरूले देखेका कुराहरूबारे आज्ञा दिनुभयो । [9:9]