ne_tq/mrk/09/01.md

521 B

परमेश्‍वरको राज्य शक्‍तिसित आएको कसले देख्‍नेछन् भनी येशूले भन्‍नुभयो?

त्यहाँ उहाँसँगै उभिएकाहरूमध्ये कोहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको नदेखुञ्‍जेल मृत्यु चाख्‍नेछैनन् भन्‍नुभयो । [9:1]