ne_tq/mrk/08/38.md

480 B

येशू र उहाँका वचनहरूसित शर्माउनेहरूका विषयमा उहाँले के गर्नुहुनेछ भनी उहाँले भन्‍नुभयो ?

उहाँको आगमनमा उहाँ र उहाँको वचनसित शर्माउनेहरूसँग उहाँ पनि शर्माउनुहुनेछ भन्‍नुभयो । [8:38]