ne_tq/mrk/08/36.md

475 B

पत्रुसले उहाँलाई हप्‍काउन थाल्दा येशूले के भन्‍नुभयो?

येशूले पत्रुसलाई भन्‍नुभयो, “मबाट हटिजा शैतान ! तँलाई परमेश्‍वरका कुराहरूको चासो छैन, तर मानिसहरूका कुराको चासो बढी छ ।” [8:36]