ne_tq/mrk/08/31.md

576 B

येशूले चेलाहरूलाई भविष्यका कुन घटनाहरूको बारेमा स्पष्‍ट रूपमा सिकाउन सुरु गर्नुभयो?

मानिसका पुत्रले कष्‍टहरू भोग्‍नुपर्छ, इन्कार गरिनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी येशूले सिकाउनुभयो । [8:31]