ne_tq/mrk/08/23.md

601 B

दृष्‍टिविहीन मानिसलाई त्यसको दृष्‍टि पूर्ण रूपमा पुनर्स्थापना गर्न येशूले तिन वटा के-के कुरा गर्नुभयो ?

येशूले पहिले त्यसको आँखामा थुक्‍नुभयो; उहाँको हात त्यसमाथि राख्‍नुभयो, र उहाँले त्यसका आँखामा आफ्नो हात राख्‍नुभयो । [8:23]