ne_tq/mrk/08/01.md

417 B

उहाँको पछि लाग्‍ने ठुलो भिडको बारेमा येशूले कस्तो चिन्ता व्यक्‍त गर्नुभयो?

त्यो ठुलो भिडसँग केही पनि खाने कुरा नभएकोमा येशूले चिन्ता व्यक्‍त गर्नुभयो । [8:1-2]