ne_tq/mrk/07/34.md

637 B

एक जना बहिरो मानिस र भकभके मानिसलाई येशूकहाँ कहिले ल्याइएको थियो, र उहाँले उसलाई निको पार्न के गर्नुभयो ?

येशूले आफ्ना औँलाहरू त्यो मानिसको कानमा राख्‍नुभयो, थुक्‍नुभयो र त्यसको जिब्रो छुनुभयो, अनि स्वर्गतिर हेरेर “खोलिजा” भन्‍नुभयो । [7:33-34]