ne_tq/mrk/07/15.md

347 B

केले मानिसलाई अशुद्ध बनाउँछ भनी येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि जे मानिसबाट बाहिर निस्कन्छ, त्यसैले उसलाई अशुद्ध बनाउँछ ।