परमेश्वरको आज्ञा त्यागेर मानिसहरूका नियमहरू सिकाउने फरिसीहरू र शास्त्रीहरू पाखण्डीहरू थिए भनी येशूले भन्नुभयो । [7:8-9]