ne_tq/mrk/07/08.md

547 B

धुने विषयमा तिनीहरूको शिक्षाबारे येशूले फरिसीहरू र शास्‍त्रीहरूलाई के भन्‍नुभयो?

परमेश्‍वरको आज्ञा त्यागेर मानिसहरूका नियमहरू सिकाउने फरिसीहरू र शास्‍त्रीहरू पाखण्डीहरू थिए भनी येशूले भन्‍नुभयो । [7:8-9]