ne_tq/mrk/06/52.md

542 B

मानिसहरूलाई चेलाहरूले खुवाउनुपर्थ्यो भनी येशूले भन्‍नुहुँदा तिनीहरूले मानिसहरूलाई खुवाउन के गर्नुपर्छ भनी सोचे?

तिनीहरू गएर दुई सय दिनारी मूल्य पर्ने रोटी किनेर ल्यानुपर्थ्यो भनी चेलाहरूले सोचे । [6:52]