ne_tq/mrk/06/26.md

482 B

हेरोदले हेरोदियासको अनुरोधप्रति कस्तो प्रतिक्रिया जनाए ?

हेरोद निकै दुःखित भए, तर उनले आफ्ना पाहुनाहरूका सामु शपथ खाएको कारणले गर्दा उनले हेरोदियासको अनुरोधलाई इन्कार गरेनन् । [6:26]