ne_tq/mrk/06/20.md

488 B

हेरोदले गैरकानुनी रूपले के गरिरहेका थिए भनी बप्‍तिस्‍मा-दिने यूहन्‍नाले भनेका थिए?

आफ्नो भाइकी पत्‍नी विवाह गर्नु हेरोदको लागि गैरकानुनी थियो भनी यूहन्‍नाले हेरोदलाई भनेका थिए । [6:20]