ne_tq/mrk/06/15.md

391 B

मानिसहरूले येशूलाई को हुनुहुन्थ्यो भनी ठान्थे ?

मानिसहरूले येशूलाई बप्‍तिस्मा-दिने यूहन्‍ना वा एलिया वा अगमवक्‍ता हुनुहुन्थ्यो भनी ठान्थे । [6:14-15]