ne_tq/mrk/06/04.md

425 B

अगमवक्‍ताको सम्मान कहाँ हुँदैन भनी येशूले भन्‍नुभयो?

येशूले अगमवक्‍ताको आफ्नो गाउँमा, आफ्ना नातेदारहरूका बिचमा र आफ्नो परिवारमा सम्मान हुँदैन भन्‍नुभयो । [6:4]