ne_tq/mrk/06/02.md

411 B

स्‍त्रीले उहाँको वस्‍त्र छुदाँ येशूले के गर्नुभयो?

येशूले शक्‍ति उहाँबाट निस्केर गएको थाहा पाउनुभयो र कसले उहाँलाई छोएको थियो भनेर वरिपरि हेर्नुभयो । [6:2]