ne_tq/mrk/05/19.md

411 B

यो मानिसले गरेका केही कुराहरू के-के थिए ?

यो मानिस चिहानमै बस्थ्यो, साङ्लाहरू र बन्धनहरू छिनाल्थ्यो, अनि रात र दिन चिच्‍च्‍याउँथ्यो र आफैँलाई काट्थ्यो । [5:19]